एनपीएलमा लुम्बिनीलाई चार टोलीको चुनौती : कसको कति अंक, कुन टोली कुन स्थानमा?

  • बुधबार १९ कात्िक २०८३ ०१:०८ AM
काठमाडौँ : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा लुम्बिनी लायन्सले अपराजित यात्रा कायम राख्दै अंकतालिकाको शीर्ष स्थानमा अग्रता बनाएको छ । प्रतियोगिताका १३ खेल सकिँदा तीन खेलबाट पाँच अंक जोडेको लुम्बिनीलाई समान चार अंक भएका