चीनसँगको व्यावसायिक सम्बन्ध घटाउन डाटा सेन्टर साझेदारलाई एनभिडियाको निर्देशन

  • बुधबार १९ कात्िक २०८३ १२:४७ AM
अमेरिकी चिप निर्माता एनभिडियाले आफ्ना डाटा सेन्टर साझेदारहरूलाई चिनियाँ ग्राहकसँगको व्यावसायिक सम्बन्ध घटाउन निर्देशन दिएको छ। बेलायती पत्रिका फाइनान्सियल टाइम्स (एफटी) ले यस विषयमा जानकार व्यक्तिहरूलाई उद्धृत गर्दै मंगलबार प्रकाशित The post चीनसँगको व्यावसायिक सम्बन्ध घटाउन डाटा सेन्टर साझेदारलाई एनभिडियाको निर्देशन appeared first on Technology Khabar.