प्रतिनिधि सभा बैठक सुरु (लाइभ)

काठमाडौँ - प्रतिनिधि सभा बैठक सुरु भएको छ ।

सरकारको आर्थिक वर्ष २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमान बजेट माथिको छलफल जारी रहनेछ । बैठकमा बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्री प्रकाशशरण महतले दिने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

https://youtu.be/43wfr7x0Ft0