‘सिक्किम आइडल’को तेस्रो संस्करण अन्तर्राष्ट्रिय स्तरमा, नेपालमा पनि अडिसन हुने

  • मङगलबार १८ कात्िक २०८३ १२:५९ PM
सिक्किममा आयोजना हुँदै आएको गायन रियालिटी शो ‘सिक्किम आइडल’को तेस्रो संस्करण अन्तर्राष्ट्रिय स्तरमा सञ्चालन हुने भएको छ ।