यमनमा साउदी आक्रमणमा बालबालिकासहित १७ जनाको मृत्यु भएको हुथीको दाबी

  • मङगलबार १८ कात्िक २०८३ ०१:२७ PM
साना । यमनमा इरान समर्थित हुथी विद्रोहीहरूले यस साता साउदी नेतृत्वको गठबन्धनले गरेको आक्रमणमा परी दुई दिनभित्र १७ जना सर्वसाधारणको मृत्यु भएको दाबी गरेका छन् । उक्त गठबन्धनले अन्तरराष्ट्रिय मान्यताप्राप्त यमनी सरकारलाई समर्थन गर्दै आएको छ । हुथी नियन्त्रित स्वास्थ्य मन्त्रालयले मङ्गलबार जारी गरेको विज्ञप्तिअनुसार, मृत्यु हुनेमध्ये अधिकांश बालबालिका छन् । मन्त्रालयले साउदी विमानहरूले घर,