मलेसियाको पानी पूर्वाधारमा गुगलको १६ करोड डलर लगानी

  • मङगलबार १८ कात्िक २०८३ ०१:३२ PM
उक्त पूर्वाधारले स्थानीय समुदायका साथै पोर्ट डिक्सनमा निर्माण गर्ने योजनामा रहेको गुगलको डाटा सेन्टर सञ्चालनलाई सहयोग पुर्‍याउनेछ ।