थानीमाई मन्दिरमा ९१ फूलको डोली चढाइयो

  • मङगलबार १८ कात्िक २०८३ ०१:४४ PM
डोली चढाउने क्रममा मन्दिर परिसरमा भजनकीर्तन, पूजाआराधना तथा अन्य धार्मिक गतिविधि सञ्चालन भएका थिए ।