पटाकाजन्य विस्फोटक पदार्थसहित भारतीय नागरिक पक्राउ

  • मङगलबार १८ कात्िक २०८३ ०३:२१ PM
तिहारमा भाइ मसला बनाउन प्रयोग गर्ने म्याद गुज्रिएका चकलेट तथा अवैध रूपमा भण्डारण गरिएका पटाकाजन्य विस्फोटक पदार्थसहित एक भारतीय नागरिक पक्राउ परेका छन् ।