कात्तिक १८ गते बुधबार, यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

  • बुधबार १९ कात्िक २०८३ १२:३९ AM
आजको पञ्चाङ्ग वि.सं. कात्तिक १८, २०८३ । इ.सन् 04 Nov, 2026 । शक संवत् १९४८ । नेपाल संवत् ११४६ (कौलागा) रौद्र संवत्सर दक्षिणायन शरद ऋतु । बुधवार कार्तिक कृष्णपक्ष ।तिथि दशमी, १३:१९ बजेपछि एकादशी । नक्षत्र पूर्वफाल्गुनी, ३०:१ बजेपछि मघा, ०६:४५ बजेउप्रान्त उत्तरफाल्गुनी । योग ब्रह्म, ११:५१ बजेपछि ऐन्द्र । करण वव, २४:३७ बजेपछि भद्रा,