आगामी तीन दिन हिमाली र पहाडी क्षेत्रमा वर्षा तथा हिमपातको सम्भावना

  • बुधबार १९ कात्िक २०८३ १२:५६ AM
काठमाडौं । पश्चिमी वायुको आंशिक प्रभावका कारण आगामी तीन दिन देशका हिमाली तथा पहाडी भू-भागमा आंशिक बदली रहने भएको छ । केही स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार तराईका भू-भाग, काठमाडौं उपत्यका तथा खोँचहरूमा बिहानको समयमा हुस्सु र कुहिरो लाग्ने सम्भावना छ । यसले दैनिक जनजीवनसँगै