अनरको ७०० सिरिज आगामी महिना चीनमा सार्वजनिक हुने अपेक्षा गरिएको छ। यसैबीच, वेइबोका दुई चर्चित टिपस्टरले फोनका थप विशेषताबारे जानकारी सार्वजनिक गरेका छन्। डिजिटल च्याट स्टेसनका अनुसार अनर ७०० र The post अनर ७०० र ७०० प्रोमा टेलिकन्भर्टर सपोर्ट हुने appeared first on Technology Khabar.