अमेरिकामा मध्यावधि निर्वाचन, ट्रम्पको राजनीतिक भविष्यको परीक्षा

  • बुधबार १९ कात्िक २०८३ ०४:०० AM
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकालको अन्तिम दुई वर्षअघि हुने मध्यावधि निर्वाचनका लागि अमेरिकाभर मतदान भइरहेको छ । यस निर्वाचनलाई ट्रम्प र उनको रिपब्लिकन पार्टीका लागि महत्वपूर्ण राजनीतिक परीक्षाका रूपमा हेरिएको छ ।निर्वाचनमा सिनेट र प्रतिनिधिसभाका विभिन्न सिटका लागि प्रतिस्पर्धा भइरहेको छ । सिनेटका ६ सिटमा कडा प्रतिस्पर्धा हुने अनुमान गरिएको छ। तीमध्ये अलास्का, कन्सास, आयोवा, मेन, ओहायो र टेक्सास रहेका छन् । यी सबै सिट हाल रिपब्लिकन पार्टीको नियन्त्रणमा छन् ।प्रतिनिधिसभामा प