युद्धमा फर्कँदा कसैलाई फाइदा हुँदैन : इरानी राष्ट्रपति पेजेस्कियन

  • बुधबार १९ कात्िक २०८३ ०३:०० AM
काठमाडौं : इरानका राष्ट्रपति मसुद पेजेस्कियनले युद्ध पुनः सुरु हुँदा कुनै पनि पक्षलाई फाइदा नहुने बताएका छन्। स्ट्रेट अफ होर्मुजस्थित इरानी केसम टापुमा अमेरिकी आक्रमण भएको खबर सार्वजनिक भएको केही घण्टापछि उनले मङ्गलबार यस्तो प्रतिक्रिया दिएका हुन्।अमेरिकी सञ्चारमाध्यमहरूले केसम टापुमा अमेरिकी आक्रमण भएको जनाएका छन्। यद्यपि अमेरिकी सेन्ट्रल कमान्डले यसबारे तत्काल कुनै प्रतिक्रिया दिएको छैन।राष्ट्रपति पेजेस्कियनले इरान अझै पनि वार्तामार्फत सङ्कट समाधान गर्ने पक्षमा रहेको बताएका छन्। उनका अनुस