काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानलाई लक्षित गर्दै ग्राहकलाई विशेष छुट तथा सुविधा प्रदान गर्ने सम्बन्धमा सहकार्य भएको छ । ग्राहकको आवश्यकता, सुविधा र सन्तुष्टिलाई प्राथमिकतामा राख्दै आएको बैंकले आफ्नो डिजिटल बैंकिङ सेवालाई थप विस्तार गर्ने उद्देश्यले दराज नेपालसँग सहकार्य गरेको हो । यस सहकार्यअन्तर्गत २०८३ कार्तिक १५ गतेदेखि २५ गतेसम्म महालक्ष्मी विकास बैंकका डेबिट तथा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान खरिद गर्ने ग्राहकले विशेष छुट प्राप्त गर्नेछन् । योजनाअनुसार डेबिट कार्डबाट भुक्तानी गर्दा खरिद रकममा १५ प्रतिशत वा अधिकतम १ हजार ५०० रुपैयाँसम्म छुट पाइनेछ । त्यस्तै, ... The post महालक्ष्मी विकास बैंक र दराजबीच ११.११ अभियानका लागि सहकार्य, ग्राहकलाई २० प्रतिशतसम्म छुट appeared first on Kalika Khabar.