काठमाडौँ। त्रिभुवन विश्वविद्यालयबाट जारी हुने शैक्षिक प्रमाणपत्र तथा कार्यालयीय कागजात अब हुलाकमार्फत विद्यार्थीको ठेगानामा पुर्याइने भएको छ । यसका लागि त्रिवि र हुलाक सेवा विभागबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा त्रिविका रजिस्ट्रार डा