किर्ते मुद्दामा स्याङ्जाका तीन सरकारी कर्मचारी पक्राउ

  • मङगलबार १८ कात्िक २०८३ ०२:५७ PM
स्याङ्जा : जिल्ला प्रशासन कार्यालय स्याङ्जामा कार्यरत तीन जना कर्मचारी लिखतसम्बन्धी कसुर (किर्ते) मुद्दामा पक्राउ परेका छन्। पक्राउ पर्नेमा प्रशासकीय अधिकृत सूर्यप्रसाद शर्मा पौडेल, लेखापाल रमेशकुमार विश्वकर्मा र कम्प्युटर अपरेटर विष्णुप्रसाद चापागाईं रहेका छन्। उनीहरूलाई जिल्ला