काठमाडौं । नेपाल राष्ट्र बैंकले तिहारलाई लक्षित गर्दै आगामी बिहीबार र शुक्रबार सुनका असर्फी तथा चाँदीका मेडालियन बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले यस वर्ष २.५ ग्राम तौलका सुनका असर्फी र १० ग्राम तौलका चाँदीका सिक्का सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । राष्ट्र बैंकले गत वर्ष सुनको अभावका कारण असर्फी बिक्री गरेको थिएन ।… Continue reading तिहारका लागि राष्ट्र बैंकले सुनका असर्फी र चाँदीका मेडालियन बिक्री गर्ने,कतिसम्म लिन पाइन्छ?