धरानबाट प्रतिबन्धित पटका र १५० केजी भारतीय सयपत्री फूल बरामद
मङगलबार १८ कात्िक २०८३ ०१:५० PM
धरान : सशस्त्र प्रहरी बल नेपालले धरानबाट प्रतिबन्धित पटका र भारतबाट अवैध रूपमा भित्र्याइएको १५० केजी सयपत्री फूल बरामद गरी नष्ट गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर ४ गण हेडक्वार्टर सुनसरीका अनुसार सुरक्षा बेस धरानबाट