पोखरामाथि लुम्बिनीको ८ विकेटको जित, ११.५ ओभरमै ९८ रनको लक्ष्य पूरा
मङगलबार १८ कात्िक २०८३ ०२:०७ PM
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ अन्तर्गत मंगलबार भएको खेलमा लुम्बिनी लायन्सले पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गरेको छ। पोखराले दिएको ९८ रनको लक्ष्य लुम्बिनीले ११.५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो। लुम्बिनीले ४९ बल