यस वर्षको भाइटीकाको उत्तम साइत कति बजे ?

  • मङगलबार १८ कात्िक २०८३ ०१:४१ PM
काठमाण्डु– नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ । समितिले तिहारका विभिन्न पर्वको निर्णय गर्दै भाइटीकाको साइत सार्वजनिक गरेको समितिका अध्यक्ष प्रा डा पुरुषोत्तम भट्टराईले राससलाई जानकारी दिए । कात्तिक २५ गते बुधबार बिहान ११ः०७ बजे भाइटीकाको साइत उत्तम रहेको उनले बताए । मध्याह्न कालमा टीका लगाउन बाधा नपरे