सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली सञ्चालनमा

  • मङगलबार १८ कात्िक २०८३ ०१:५५ PM
सुरक्षा जोखिमका कारण रोकिएको विद्युतीय खरिद प्रणाली (ई–जीपी) नयाँ संस्करणमार्फत पुनः सञ्चालनमा आएको छ । मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयले सूचना जारी गर्दै प्रणाली पुनः सञ्चालनमा ल्याइएको जानकारी दिएको हो । कार्यालयले सार्वजनिक निकायलाई निर्माण कार्य तथा मालसामान खरिदका राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका बोलपत्र नयाँ प्रणालीमार्फत मात्रै प्रकाशन गर्न निर्देशन दिएको छ । यसअघि सञ्चालनमा रहेको