लेटाङमा हार्डवेयर पसलका कामदार घाइते, घाँटीमा चक्कुले लागेको चोट

  • मङगलबार १८ कात्िक २०८३ १२:१६ PM
विराटनगर : मोरङको लेटाङमा हार्डवेयर पसलमा काम गर्ने एक युवक घाँटीमा चक्कुले चोट लागेर घाइते भएका छन्। लेटाङ नगरपालिका–३ मिलनचोकस्थित भिक्टोर राईको हार्डवेयर पसलमा काम गर्ने लेटाङ–४ हाटखोलाका ३५ वर्षीय विजय राई मंगलबार दिउँसो घाइते अवस्थामा