फिदिममा आगलागी हुँदा साढे ८ लाखभन्दा बढीको क्षति

  • मङगलबार १८ कात्िक २०८३ १२:५३ PM
पाँचथर : पाँचथरको सदरमुकाम फिदिममा मङ्गलबार बिहान भएको आगलागीबाट आठ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ। फिदिमका स्थानीय जनकलाल राईको तीनतले पक्की घरमा विद्युत् सर्ट भएर बिहान २ः४५ बजे आगलागी भएको जिल्ला प्रहरी