पछाडिको झ्याल फुटाएर सुनचाँदी पसलमा चोरी

  • मङगलबार १८ कात्िक २०८३ ०१:०२ PM
विराटनगर : विराटनगरमा सुनचाँदी पसलको पछाडिको झ्याल फुटाएर गरगहना चोरी भएको छ । चोरले रातिको समयमा पसलमा प्रवेश गरी चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । विराटनगर महानगरपालिका–३ पुष्पलाल चोकस्थित सामुदायिक भवनको सटर भाडामा लिएर सञ्चालन