२७ तोला चाँदीसहित वीरगन्जमा दुई जना पक्राउ

  • मङगलबार १८ कात्िक २०८३ ०७:०० PM
वीरगन्ज : भारतबाट राजस्व छलेर भित्रयाइएको चाँदीसहित दुई जना वीरगन्जमा पक्राउ परेका छन्। पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १६ नगवा घर भएका अन्दाजी ३६ वर्षीय रामप्रकाश सर्राफ र बाराको गढीमाई गाउँपालिका-५ घर भई हाल वीरगन्ज महानगरपालिका-१६ मा बस्ने अन्दाजी ३९ वर्षीय कृष्ण सहनी रहेका छन्।दुवै जनालाई प्रहरीले २७.७० तोला चाँदसहित वीरगन्ज महानगरपालिका वडा नम्बर २५ सिर्सियाबाट मंगलबार बिहान पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय छपकैयाबाट प्रहरी सहायक निरीक्षक भोगेन्द्र खत्रीको नेतृत्