परराष्ट्रमन्त्री खनाल र युरोपेली संघका नवनियुक्त राजदूतबीच भेटवार्ता

  • मङगलबार १८ कात्िक २०८३ १२:३२ PM
काठमाण्डु– परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि युरोपेली संघ (इयू)का नवनियुक्त राजदूत चाल्र्स ह्वाइटलीले शिष्टाचार भेटवार्ता गरेका छन् । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा खनालले राजदूत ह्वाइटलीलाई नियुक्तिका लागि बधाई र उनको सफल कार्यकालको शुभकामना व्यक्त गरे । भेटका अवसरमा उनीहरूबीच नेपाल युरोपेली संघबीचको आपसी सम्बन्ध र पारस्पारिक हितका विविध विषयमा विचार आदानप्रदान भएको परराष्ट्र