पोखराको कमजोर ब्याटिङ, लुम्बिनीलाई ९८ रनको सामान्य लक्ष्य

  • मङगलबार १८ कात्िक २०८३ ०१:०५ PM
काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपीएल)मा पोखरा एभेन्जर्सले लुम्बिनी लायन्ससामु जितका लागि ९८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै ९७ रन मात्र बनाउन सक्यो । पोखराका लागि चमिका करुणारत्नेले सर्वाधिक २५ रन बनाए । कुशल भुर्तेलले