‘गगन-बालेनसहितका आरोपबारे छानबिन गर्न शक्तिशाली लोकपाल गठन गरौँ

  • मङगलबार १८ कात्िक २०८३ ०१:०८ PM
काठमाण्डु- जेन-जी अगुवा रवि किरण हमालले इनम सापकोटा प्रकरणमा प्रधानमन्त्री वालेन्द्र शाहदेखि नेपाली कांग्रेसका सभापति गगनकुमार थापासम्मको नाम जोडिएर सार्वजनिक भएका आरोपको निष्पक्ष छानबिन गर्न शक्तिशाली लोकपाल गठन गर्नुपर्ने माग गरेका छन्। सार्वजनिक भएका ह्वाट्सएप सन्देश र अडियो सामग्रीमा प्रधानमन्त्रीको नाम लिएर न्यायाधीशलाई धम्क्याउने, विभिन्न मुद्दामा सेटिङ मिलाउनेदेखि कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा १८ करोड रुपैयाँको डिल