जसपा विधान अधिवेशन असारमा गर्ने

काठमाडौं - जनता समाजवादी पार्टी (जसपा)को विधान अधिवेशन आगामी असारको ९ देखि ११ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको छ ।

त्यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा स्वतन्त्र तथा निष्पक्ष रुपमा छानबिन गर्न तथा दोषी देखिएकालाई कानूनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ ।