नेपाल धितोपत्र बोर्डमा विशिष्टीकृत लगानी कोषको कोष व्यवस्थापकको अनुमतिपत्रका लागि आवेदन पेश गरेका संस्थाहरु झन्डै ४ दर्जन पुगेका छन्। बोर्डका अनुसार आजको मितिसम्ममा ४३ वटा कम्पनीले विशिष्टीकृत लगानी कोषको कोष व्यवस्थापकको लाईसेन्स माग गरेका छन् । यस्ता संस्थालाई बोलीचालीको भाषामा Private equity venture capital (PEVC) भनिँदै आएको छ। हालको विद्यमान व्यवस्था अनुसार पीईभीसीहरुलाई एक वर्षको मात्र The post यी हुन् धितोपत्र बोर्डसँग PEVC को लाईसेन्स मागेका ४३ कम्पनी, आज्ञाले पाईसक्यो LOI appeared first on Businesspana.