एमालेमा असन्तुष्ट नेता कार्यकर्तालाई विद्रोह गर्न माधव नेपालको सुझाव

  • मङगलबार १८ कात्िक २०८३ १२:४९ PM
नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सहसंयोजक माधवकुमार नेपालले नेकपा एमालेमा असन्तुष्ट भएर बसिरहेका नेता तथा कार्यकर्तालाई विद्रोह गरेर एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । मंगलबार काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीबीचको एकता घोषणा कार्यक्रममा बोल्दै नेपालले एमाले व्यक्ति विशेषले कब्जा गरेको टिप्पणी गर्दै उकुसमुकुस भएर बसिरहेका नेता–कार्यकर्तालाई नेकपासँगको एकता प्रक्रियामा सहभागी हुन