‘अदालतको झन्झट घटाउन मेलमिलाप विधेयक ल्याएको हौँ’ : कानूनमन्त्री गौतम

  • मङगलबार १८ कात्िक २०८३ ११:५० AM
काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले विवादका पक्षहरूलाई छिटो, सहज र चित्तबुझ्दो ढङ्गले न्याय दिलाउन मेलमिलाप सम्बन्धी९दोश्रो संशोधन० विधेयक ल्याइएको बताएकी छन् । सिंहदरबारमा मंगलबार बसेको कानून, न्याय तथा मानवअधिकार समिति बैठकमा मन्त्री गौतमले अदालतको लामो प्रक्रिया, जटिलता, र खर्चालु प्रणालीलाई कम गर्दै विवादका पक्षहरूलाई छिटो, सहज र चित्तबुझ्दो ढङ्गले न्याय दिलाउनेContinue reading "‘अदालतको झन्झट घटाउन मेलमिलाप विधेयक ल्याएको हौँ’ : कानूनमन्त्री गौतम"