बाढीले क्षतिग्रस्त सिटिजन्स बैंकको देवीघाट शाखा बट्टारमा स्थानान्तरण

  • मङगलबार १८ कात्िक २०८३ ११:३४ AM
काठमाडौं । भोटेकोशी बाढीबाट पूर्ण रूपमा क्षति भएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको नुवाकोटस्थित देवीघाट शाखा बट्टारमा स्थानान्तरण गरिएको छ । स्थानीय सेवाग्राहीहरूलाई सहज, सुलभ तथा प्रभावकारी बैंकिङ सेवा दिने उद्देश्यले बैंकले विदुर नगरपालिका वडा नं २ बट्टारमा मंगलबारबाट शाखा सञ्चालनमा ल्याएको हो । बट्टार शाखा यसअघि सञ्चालनमा रहेको देवीघाट शाखाबाट करिब ७ किलोमिटरको दूरीमा रहेको थियो । बागमती प्रदेशमा सिटिजन्स बैंकको ५६ शाखाहरु सञ्चालनमा रहेको छ । बट्टारमा आज आयोजित एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले नयाँ शाखाको शुभारम्भ गरेका हुन् । प्रमुख कार्यकारी अधिकृत पोखरेलले नुवाकोटस्थित देवीघाट शाखा पूर्ण रूपमा ... The post बाढीले क्षतिग्रस्त सिटिजन्स बैंकको देवीघाट शाखा बट्टारमा स्थानान्तरण appeared first on Kalika Khabar.