भाइटीकाको शुभसाइत बिहान ११ः०७ बजे, कता फर्केर लगाउने ?
मङगलबार १८ कात्िक २०८३ १२:०१ PM
काठमाडौं : यस वर्षको भाइटीका कात्तिक २५ गते बुधबार परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले सार्वजनिक गरेको तिहारको चाडपर्व तथा साइतसम्बन्धी विवरणअनुसार भाइटीकाको शुभसाइत बिहान ११ बजेर ७ मिनेटमा रहेको छ । समितिले जारी