रौतहटमा तीनवटा खुट्टा भएकी बालिकाको जन्म, कस्तो छ स्वास्थ्य अवस्था ?

  • मङगलबार १८ कात्िक २०८३ १२:०९ PM
रौतहट : रौतहटको राजपुर नगरपालिका–३ स्थित प्राथमिक स्वास्थ्य केन्द्र फरहदवामा तीनवटा खुट्टा भएकी नवजात बालिकाको जन्म भएको छ। गुजरा नगरपालिका–८ कनकपुर निवासी २८ वर्षीया नुसिदा खातुनले सोमबार बिहान करिब ५ बजे सामान्य प्रसूतिमार्फत बालिकालाई जन्म दिएको