काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणको १३औं खेलमा लुम्बिनी लायन्सले टस जितेर बलिङ गर्ने निर्णय लिएको छ। त्रिवी क्रिकेट स्टेडियममा लुम्बिनी लायन्सका कप्तान रोहित कुमार पौडेलले टस जितेर पोखरालाई ब्याटिङकबो निम्तो दिएका छन्। लुम्बिनी र पोखरा दुवै टोलीको यो तेस्रो खेल हो।