काठमाडौं : टर्कीमा आयोजना हुने संयुक्त राष्ट्संघको जलवायु परिवर्तसम्बन्धी (कोप ३१)मा सहभागी हुने उच्च स्तरीय टोलीको भ्रमण स्वीकृत भएको छ।मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयबाट आएको प्रस्तावलाई स्वीकृति प्रदान गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए।सम्मेलनमा सम्भवतः परराष्ट्र मन्त्री शिशिर खनाल नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गर्ने उनले बताए। 'अहिलेसम्म त्यसतर्फ जाने टोलीको सूची आइसकेको छैन। सम्भवतः परराष्ट्रमन्त्रीजीकै नेतृत्वमा उच्चस्तरीय टोली जानुहुन्छ,' उनले भन