चाडपर्वमा अवैध धन्दा रोक्न प्रहरीलाई कोशीका डीआईजीको निर्देशन

  • मङगलबार १८ कात्िक २०८३ ०६:०० PM
विराटनगर : चाडपर्वको सुरक्षा चुनौतीसँगै अपराध नियन्त्रण र अनुसन्धानलाई प्रभावकारी बनाउने विषयमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मातहतका कार्यालयको कार्यसम्पादन समीक्षा गरेको छ।प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले तिहार र छठलाई लक्षित गर्दै सीमावर्ती क्षेत्रमा निगरानी बढाउन तथा अवैध कारोबार नियन्त्रणमा सक्रिय हुन प्रहरी अधिकारीहरूलाई निर्देशन दिएका छन्। पटाका तथा विस्फोटकजन्य पदार्थको अवैध कारोबार, भन्सार छली, लागुऔषध ओसारपसार र जुवातास नियन्त्रणलाई प्राथमिकतामा राख्न उनले निर्देशन दिएक