नेपाली कांग्रेस देउवा समूहद्वारा १५औं महाधिवेशनको तयारी तीव्र

  • मङगलबार १८ कात्िक २०८३ ०६:०० PM
काठमाडौं : नेपाली कांग्रेस देउवा समूहले पार्टीको विधि र विधानअनुसार नै १५ औँ महाधिवेशन सम्पन्न हुने जनाएको छ।मंगलबार सम्पर्क कार्यालय चुनदेवीमा पत्रकार सम्मेलन गर्दै समूहले मङ्सिर २१ देखि २३ गतेसम्म काठमाडौँमा आयोजना हुने महाधिवेशनको तयारी तीव्र रूपमा भइरहेको जनाएको हो। पत्रकार सम्मेलनमा नेता डा. प्रकाशशरण महतले हालसम्म ६ सय १८ वटा पालिकामा अधिवेशन सम्पन्न भइसकेको बताए। २ सय २८ ठाउँमा प्रदेश सभा निर्वाचन क्षेत्र अधिवेशन र १ सय १४ ठाउँमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको उनले जानकारी दिए। सबै अधि