काठमाडौं : नेपाल नागरिक उड्डयन प्राधिकरणले सोलुखुम्बुको फाप्रे क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनाको छानबिन सुरु गरेको छ।छानबिनबाट प्राप्त तथ्य, विश्लेषण तथा निष्कर्षका आधारमा प्रचलित कानुनबमोजिम आवश्यक कारबाही र सुधारात्मक उपाय अवलम्बन गरिने प्राधिकरणका प्रवक्ता विक्रमराज गौतमले जानकारी दिएका छन्।मंगलबार बिहान सोलुखुम्बु जिल्लाको फाप्रे क्षेत्रमा अवतरण गर्ने क्रममा एयर डाइनेस्टीको नाइन एन-एओडी (9N-AOD) र फिस्टेल एयरको नाइन एन-एजेआर (9N-AJR) हेलिकोप्टर दुर्घटनामा परेका थिए।दुर्घटनामा फिस्टेल एयरक