पोखराविरुद्ध लुम्बिनी लायन्स फिल्डिङमा

  • मङगलबार १८ कात्िक २०८३ ११:४७ AM
काठमाण्डु– एनपिएल क्रिकेट प्रतियोगिताअन्तर्गत पोखरा एभेन्जर्सविरुद्ध लुम्बिनी लायन्सले टस जितेर फिल्डिङ रोजेको छ । यी दुई टोलीबीचको खेल कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भइरहेको छ । जारी संस्करणमा लुम्बिनी लायन्स अपराजित छ । उसले अहिलेसम्म दुई खेलमध्ये एकमा जित र एउटा खेलमा वर्षाका कारण अंक बाँडेको छ । पोखरा भने अहिलेसम्म जितविहीन छ । उसले