पोखरामा ३ हजारभन्दा बढी दर्शकको सहभागितामा सम्पन्न भयो ‘पल्सर आरपीएम’

  • मङगलबार १८ कात्िक २०८३ १२:०० PM
काठमाडौं । बजाज पल्सरले आयोजना गरेको युवाकेन्द्रित कार्यक्रम ‘पल्सर आरपीएम’ पोखरामा सम्पन्न भएको छ । कार्यक्रममा ३ हजारभन्दा बढी दर्शक सहभागी भएका छन् । कात्तिक १४ गते पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा आयोजित कार्यक्रममा मोटरसाइकल स्टन्ट, क्यालिस्थेनिक्स, बीएमएक्स, स्केटबोर्डिङ, ब्रेकिङ, ग्राफिटी लगायतका गतिविधि प्रस्तुत गरिएको थियो । कार्यक्रममा पल्सर एन१६० मार्फत गरिएको मोटरसाइकल स्टन्टले दर्शकको