सरकारको निर्णय : एडीबीसँग ३०५ मिलियन डलर सहायता लिनेदेखि पुनर्बीमामा हकप्रद लगानी गर्नेसम्म

  • मङगलबार १८ कात्िक २०८३ ११:४९ AM
काठमाडौँ / सरकारले एसियाली विकास बैंक (एडीबी)बाट सहुलियतपूर्ण ऋण र अनुदान स्वीकार गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले सडक सुधारका लागि २८५