आज २०८३ कात्तिक १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न ६ वटा निर्णय गरेको छ । बैठकले ऋण र अनुदान स्वीकार गर्ने, – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडमा नेपाल सरकारको थप हकप्रद शेयर लगानी गर्न सहमति प्रदान गर्ने लगायतका ६ वटा निर्णय गरेको हो। यस्ता छन् बैठकका निर्णय : – एसियाली विकास बैंक (ADB) बाट सडक सुधारको The post मन्त्रिपरिषद्को ६ निर्णय : ऋण स्वीकृति, NRIC को हकप्रददेखि अध्यादेशसम्म appeared first on Businesspana.