कञ्चनपुर खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, शाखा कार्यालय महेन्द्रनगरले यस वर्ष किसानहरूबाट आगामी कात्तिक २७ गतेदेखि धान खरिद गर्ने भएको छ । प्राथमिक खरिद समिति कञ्चनपुरको कात्तिक १६ गतेको निर्णयअनुसार कम्पनीले मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल ३ हजार ६ सय ६० रुपैयाँ निर्धारण गर्दै खरिद प्रक्रिया सुरु गरेको हो । मंगलबार सार्वजनिक गरिएको सूचना