प्रधानन्यायाधीश तथा न्यायाधीशहरूसँग जोडिएका विषयमा निष्पक्ष छानबिन हुनुपर्छ : पद्मा अर्याल

  • मङगलबार १८ कात्िक २०८३ ११:५८ AM
नेकपा एमालेले संसद बैठक तत्काल आह्वान गर्न सभामुख डोलप्रसाद अर्यालसँग आग्रह गरेको छ । एमाले संसदीय दलकी उपनेता पद्मा अर्याल र सांसद गुरु बरालले सभामुख अर्याललाई भेटेर संसदलाई क्रियाशील बनाउन अनुरोध गरेका हुन् । सभामुखको कार्यकक्षमा भएको भेटमा समसामयिक राजनीतिक तथा संसदीय विषयमा छलफल भएको थियो । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपनेता अर्यालले जनताका समस्या उठाउने