काठमाडौं। साताको दोस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ६.६२ अंक बढेर २६६४.१३ विन्दुमा पुगेको छ। सेन्सेटिभ इण्डेक्स १.४८ अंक, फ्लोट इण्डेक्स ०.६२ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.५ अंक बढेको छ। १३ मध्ये नौ उपसमूहको परिसूचक बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक १.०७ प्रतिशत बढेको छ। बैंकिङ, विकास बैंक, जलविद्युत, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक सामान्य अंक बढेको छ। नेप्से बढे पनि आज कारोबार रकम भने घटेको छ। सोमबार सात अर्ब १८ करोड ... The post बजार बढ्दा पनि लगानीकर्ताको कारोबार उत्साह कमजोर appeared first on Kalika Khabar.