विराटनगरमा साढे दुई लाखको पटाका खाल्डोमा पुरेर नष्ट

  • मङगलबार १८ कात्िक २०८३ ११:०० AM
विराटनगर । भारतबाट अवैध रूपमा नेपाल भित्र्याउने क्रममा सीमा नाकाबाट बरामद गरिएको करिब साढे दुई लाख रुपैयाँ मूल्य बराबरको पटाका सशस्त्र प्रहरीले विराटनगरमा नष्ट गरेको छ । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म हेडक्वार्टर रानीले