चाडपर्वमा अवैध धन्दामाथि निगरानी बढाउन कोशीका डीआईजीको निर्देशन

  • मङगलबार १८ कात्िक २०८३ ११:०६ AM
विराटनगर । तिहार र छठ पर्वलाई लक्षित गर्दै कोशी प्रदेश प्रहरीले अवैध गतिविधि नियन्त्रण र सुरक्षा व्यवस्थालाई थप कडा बनाएको छ ।  प्रदेश प्रहरी प्रमुख डीआईजी शेखर खनालले चाडपर्वका बेला हुन सक्ने गैरकानुनी गतिविधि रोक्न मातहतका