अक्टोबरमा शाओमीले डेलिभर गर्‍यो ५० हजारभन्दा बढी विद्युतीय कार

  • मङगलबार १८ कात्िक २०८३ १०:४४ AM
चिनियाँ प्रविधि कम्पनी शाओमीले सन् २०२६ को अक्टोबरमा ५० हजारभन्दा बढी विद्युतीय कार डेलिभर गरेको छ। कम्पनीले आइतबार सार्वजनिक गरेको विवरणअनुसार यो चालु वर्षकै सबैभन्दा धेरै मासिक डेलिभरी हो। कम्पनीले The post अक्टोबरमा शाओमीले डेलिभर गर्‍यो ५० हजारभन्दा बढी विद्युतीय कार appeared first on Technology Khabar.